६० किलो सुन प्रकरणमा थप एक जना पक्राउ

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पाल्पाका गणेश पौडेललाई पक्राउ गरेको ब्यूरो स्रोतले अनलाइनखबरलाई बतायो ।

उनको संलग्नताबारे प्रहरीले बताएको छैन । पौडेलसँगै यो प्रकरणमा पक्राउ पर्नेको संख्या २४ पुगेको छ ।

3 thoughts on “६० किलो सुन प्रकरणमा थप एक जना पक्राउ”

Leave a Reply to म अनि मेराे Cancel Reply

Your email address will not be published. Required fields are marked *